१३ औं साग– महिला भलिबलको फाइनलमा नेपाल भारतसँग पराजित | Khabarhub Khabarhub

१३ औं साग– महिला भलिबलको फाइनलमा नेपाल भारतसँग पराजित


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।

मंगलबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो ।

पहिलो सेट भारतले जितेकोमा त्यसपछिका दुई सेटको नतिजा नेपालले आफ्नो पक्षमा पारेको थियो । तर, चौथो सेट भारतले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा गएको थियो ।

पाँचौ सेटको नतिजा पनि भारतले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हासिल गरेको छ ।

भारतसँगको पराजयसँगै नेपाली महिला भलिबल टिम रजतमा सीमित भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ६ : ३२ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१