१३ औं साग– महिला भलिबलको फाइनलमा नेपाल भारतसँग पराजित « Khabarhub

१३ औं साग– महिला भलिबलको फाइनलमा नेपाल भारतसँग पराजित


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।

मंगलबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो ।

पहिलो सेट भारतले जितेकोमा त्यसपछिका दुई सेटको नतिजा नेपालले आफ्नो पक्षमा पारेको थियो । तर, चौथो सेट भारतले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा गएको थियो ।

पाँचौ सेटको नतिजा पनि भारतले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हासिल गरेको छ ।

भारतसँगको पराजयसँगै नेपाली महिला भलिबल टिम रजतमा सीमित भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ६ : ३२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र