चालकलाई एकवर्षे ‘चाइना पास’ « Khabarhub

चालकलाई एकवर्षे ‘चाइना पास’


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनको केरुङ जान सवारी चालक र सहचालकलाई एकवर्षे पास दिने तयारी भएको छ । चीनसँग सीमा जोडिएका बाहेकका जिल्लाका राहदानीवाला चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि अस्थायी प्रवेश अनुमति दिन लागिएको हो ।

परराष्ट्र मन्त्रालयका उपसचिव रोसन खनालले भन्नुभयो, ‘अस्थायी अनुमति दिने बारेमा हामीले छलफल गरिरहेका छौं । एकवर्षे पास दिन सकेमा धेरै राम्रो हुन्छ ।’ चिनियाँ अधिकारीले एकवर्षे पास दिन तयार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बनाउनुभयो ।

चीनको केरुङसम्म नेपालीहरुको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ८ : ५५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्