छिट्टै लञ्च हुँदैछ टोयोटा बलेनो, यस्ता छन् नयाँ फिचर्स « Khabarhub

छिट्टै लञ्च हुँदैछ टोयोटा बलेनो, यस्ता छन् नयाँ फिचर्स


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापानी कार निर्माता कम्पनी टोयोटाले दक्षिण एसियाली बजारमा छिट्टै बहुप्रतिक्षित बलेनो कार लञ्च गर्ने भएको छ ।

बलेनो नाम सुन्दा तपाईंलाई अचम्म लाग्ला कि, मारुती सुजुकीको नाममा रहेको बलेनो कार टोयोटाले किन बजारमा उतार्दै छ भनेर । खसमा बलेनो उत्पादनका लागि मारुती सुजुकी र टोयोटा इन्डियाले सहकार्य गरेका छन

बलेनो संभवतः दुईवटै कम्पनीले संयुक्त रुपमा उत्पादन गरेको पहिलो कार हुने छ ।

मारुती सुजुकी र टोयोटाले सन् २०१७ मा दुईवटै कम्पनी मिलेर इलेक्ट्रिक वाहन निर्माण गर्ने एक सम्झौता गरेका थिए ।

फिचर्सको कुरा गर्दा पुरानो मोडेलको कारको तुलनामा यसमा खासै केही परिवर्तन भने देख्न पाइने छैन । हाल बजारमा रहेको कारमै प्रयोग भएको इन्जिन नयाँ कारमा पनि प्रयोग हुने छ ।

बजारमा रहेको मारुती बलेनो पेट्रोल र डिजेल दुईवटै वेरियन्टमा उपलब्ध छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ४ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन