आप्रवासन रहेका ४ बालबालिकालाई अमेरिकाकाे शरणमा « Khabarhub

आप्रवासन रहेका ४ बालबालिकालाई अमेरिकाकाे शरणमा


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियामा आप्रवासनको आशमा दक्षिण प्रशान्त मुलुक नउरुको बन्दीगृहमा रहेका अन्तिम ४ बालबालिकालाई अमेरिका पठाइने भएको छ ।

अमेरिका र अष्ट्रेलियाबीच भएको आप्रवासनसम्बन्धी सम्झौता अनुसार नउरुको बन्दीगृहमा रहेका अन्तिम ४ बालबालिकालाई अमेरिका पठाउन लागिएको हो ।

गत अगष्टमा मात्रै त्यहाँ १ सय ४ बालबालिका थुनामा रहेका थिए । अमेरिका पठाइन लागेका ४ बालबालिका उक्त जेलमा रहेका अन्तिम बालबालिका रहेको बताइएको छ ।

उनीहरुलाई आफ्ना आफन्तसहित अमेरिका पुर्याइन लागिएको हो । अष्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसनले आइन्दा त्यहाँ कोही बालबालिकालाई पनि बन्दी नबनाइने जनाएका छन् ।

अष्टे«लियाले आप्रवासन अनुमति प्राप्त गर्नुअघि अवैध आप्रवासीलाई नउरु लगायतका टापुमा बन्दी बनाउने गरेको छ । आप्रवासीलाई बन्दी बनाइएको स्थानमा ठूलो मानवीय संकट उत्पन्न हुने गरेको प्रतिवेदन सार्वजनिक हुने गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ५३ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु