मेस्सी र स्वारेजले अन्तिममा गोल गर्दा बार्सिलोना हारबाट जोगियो « Khabarhub

मेस्सी र स्वारेजले अन्तिममा गोल गर्दा बार्सिलोना हारबाट जोगियो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–स्पेनिस ला—लिगाको शीर्ष टोली बार्सिलोनाले भिल्लारियलसँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलसँग ४—४ गोलको बराबरी खेलेको छ ।

खेलको अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले भिल्लारियलसँग अंक बाड्न सफल भएको हो । खेलको ९० औं मिनेटमा कप्तान लियानेल मेस्सी र अतिरिक्त समयमा लुइस स्वारेजले गोल गर्दै टोलीलाई पराजित हुनबाट जोगाएका थिए ।

त्यसअघि खेलमा शुरुआती अग्रा लिएको बार्सिलोनाका लागि फिलिपे कोन्टिन्होले १२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसको ४ मिनेटपछि १६ औं मिनेटमा मेलकोमले गोल गर्दै २—० को अग्रता दिलाएका थिए ।

बार्सिलोनाविरुद्ध भिल्लारियलका स्यामुअल चुकुवाजेले २३ औं, ५० औं मिनेटमा कार्ल टोको इकाम्बी, भिसेन्ट इबोराले ६२ मिनेटमा र कार्लोस बाक्काले ८० औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए ।

बराबरी खेलेको बार्सिलोनाको ७० अंकरहेको छ भने भिल्लारियलको ४३ अंकरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : २६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा