घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगे माधव नेपाल « Khabarhub

घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगे माधव नेपाल


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका छन् ।

नेता नेपाल राहतसामाग्री सहित हावाहुरी प्रभावित क्षेत्रमा पुगका हुन् ।

आइतबार राति आएको हावाहुरीका कारण बार पर्सामा ठूलो जनधनको क्षति पुगेको थियो भने ५ सय भन्दा धेरै घाइते भएका थिए । हावाहुरीका कारण २७ जनाको निधन भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : ०२ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा