विपतबाट बच्ने उपायबारे प्रहरीको जनचेतना « Khabarhub

विपतबाट बच्ने उपायबारे प्रहरीको जनचेतना


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्राकृतिक विपत्तिबाट बच्ने उपायबारे जनचेतना जगाउन प्रहरीले दाङमा सचेतनामूलक र्‍याली निकालेको छ ।

मानिसहरुले विभिन्न समयमा मुलुकमा प्राकृतिक विपत्तिको सामना गर्नुपरेका अवस्थालाई मध्यनझर गर्दै जोखिम न्यूनिकरणको उपायबारे जानकारी दिन प्रहरीले कार्यक्रमको आयोजना गरेको हो ।

दाङको लमहीमा भएको कार्यक्रममा प्रहरी लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । मुलुकले कहिले भूकम्प, कहिले बाढी पहिरो त कहिले हावा–हुरीको विपत्ति सामना गर्नुपरिरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : १८ बजे

एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक

विश्वकप ट्रफी टुर नेपालमा गर्दै आईसीसी

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन