एकनारायण भण्डारीको ‘झुक्कायो चोलीले’ « Khabarhub

एकनारायण भण्डारीको ‘झुक्कायो चोलीले’


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीत ‘झुक्कायो चोलीले’ बजारमा आएको छ । गीतलाई एकनारायण भण्डारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक बाबुराम पन्थी, जिवेन्द्र पौडेल र दिलासा काउछा मगरको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा मिक्सिङ एचबीएन किस्मतको रहेको छ ।

शिव विकले निर्देशन गरेको गीतको भिडियोमा रामेश्वर कार्कीको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ । यस्तै गीतमा सुष्मा अधिकारी, लोमस शर्मा, विजय मानन्धर र रमेश थापाका अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ०७ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु