ओलम्पिक छनोटमा नेपाली महिला टोली पराजित « Khabarhub

ओलम्पिक छनोटमा नेपाली महिला टोली पराजित


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौ‌ं– नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली म्यानमारसँग ओलम्पिक छनोटमा पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल म्यानमारसँग ३—१ गोल अन्तरले पराजित भएको हो ।

नेपालविरुद्ध घरेलु टोलीलाई २४ औं मिनेटमा गोल गर्दै म्यानमारकी यी यी ओले अग्रता दिलाइन् । त्यस्तै, नेपालकी कप्तान निरु थापाले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै म्यानमारविरुद्ध पहिलो हाफमा १—१ गोल बराबरी गरेकी थिएन् ।

दोस्रो हाफमा नेपाली टोलीले लय समात्न नसक्दा २ गोल खान पुग्यो । नेपालविरुद्ध म्यानमारकी विङ थिइङी तुनले दुई गोल गरिन् । उनले खेलको ४८ र अन्तिम समयमा गोल गर्दै घरेलु मैदानमा ३—१ को जीत दिलाइन् ।

पहिलो हाफमा पनि नेपालले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । समुह ए को पहिलो खेलमा पराजित नेपालले दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ४४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ