युरोपा लिग : भ्यालेन्सिया आर्सनलसँग पराजित « Khabarhub

युरोपा लिग : भ्यालेन्सिया आर्सनलसँग पराजित


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबल अन्तरगतको सेमिफाइनल खेलको पहिलो लेगमा आर्सनलले भ्यालेन्सियालाई पराजित गरेको छ।

आर्सनलले भ्यालेन्सियालाई ३-१ अन्तरले पराजित गरेको हो। आर्सनलविरुद्द शुरुवाती अग्रता बनाएको भ्यालेन्सियाले लय कायम राख्न नसक्दा हार व्यहोर्नुपरेको हो।

आर्सनलविरुद्द भ्यालेन्सियाले ११ मिनेटमा अग्रता बनाएको थियो । उसका लागि माउकटार डियाकहावीले गोल गरे । ११ औं मिनेटमा पछि परेको आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्टीले खेलको १८ औं मिनेटमा गोल गर्दै भ्यालेन्सियाको पहिलो गोल फर्काए। त्यसपनि २५ औं मिनेटमा पुन भलाकाजेट्टीले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।

आर्सनललाई सहज जित दिलाउने क्रममा इमेरिरिक अउबामयाङले ४५ औं मिनेटमा गोल गर्दै टिमलाई ३-० को जीत दिलाएका थिए।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ३५ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको