यो हो एकसय वर्ष पुरानो घर, संग्राहालय बनाउन माग « Khabarhub

यो हो एकसय वर्ष पुरानो घर, संग्राहालय बनाउन माग


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ घराम्दी स्थित एकसय वर्ष पुरानो घर ।

घराम्दी गाउँमा रहेको एक मात्र यो खरको घर विसं १९७६ निर्माण भएको घरलाई स्थानीयले संग्राहालय बनाउन माग गरेका छन् ।

घरको आगनबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण हिमालहरु देख्न सकिन्छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : ३१ बजे

कांग्रेस सभापति थापा सर्लाहीमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन्

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो भागको बाघ गणना सकियो

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको