आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने « Khabarhub

आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै बेरोजगारी अन्त्यका लागि सामाजिक सुरक्षा र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको बताएकी छिन् ।

संसदमा बोल्दै भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी अन्त्य गर्ने बताइन । उनले भनिन, ‘बेरोजगारी अन्त्य गर्ने सवै स्थानिय तहमा रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । देश भित्र काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याए सुरक्षीत बनाउने सरकारले लक्ष्य छ ।’

नेपाली श्रमिकको हित हुने गरी मलेसिया र जापानसँग सरकारीस्तर श्रम सम्झौता गरिएको छ । देश भित्र काम गर्ने श्रमिकलाई रोजगारी ग्यारेन्टी गरिने भण्डारीको भनाइ छ । संसदमा सम्बोधन गदै राष्ट्रपति भण्डारीले देशभित्र रोजगारीका लागि अवसर सिर्जना हुँदै गरेको बताइन् ।

उनले संसदमा सम्बोधन गर्दै निर्माण उत्पादनलगातका क्षेमा आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने जानकारी दिइन् । श्रम ऐन तथा नियमावली लागू गरिने छ । रोजगारी सिर्जना गर्नेका लागि उद्योग सञ्चालनमा ल्याइने सरकोको नीति तथा योजना रहेको बताइन् ।

उनले आगामी आवमा सामाजिक सुरक्षाको रकम बृद्धि गरिने  जनाइन् । सवैलाई सामाजिक सुरक्षा कोषको काड जारी गरिने छ । युवालाई निवाहभत्ता सँगै रोजगारी अनिवार्य गरिने राष्ट्रपति भण्डारीले बताइन् । युवालाई रोजगारीसँग बेरोजगारी भत्ता लिने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : ०० बजे

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध

नयाँ सभ्यताको मोडमा नेपाल-भारत सम्बन्ध

म कूटनीतिमा दख्खल राख्ने व्यक्ति होइन । यो लेख मैले

बीपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

काठमाडौँ– सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी

ट्रम्प र सीबीच बेइजिङमा वार्ता

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका एकअर्काका