४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक « Khabarhub

४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने विषय उल्लेख छ ।

यस्तै, ४ वर्ष भित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने विषयलाई पनि सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

सरकारले औद्योगिकरणका लागि प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आगामी ४ वर्षभित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिने बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : ०४ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार