तीन नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल अस्पताल भर्ना « Khabarhub

तीन नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल अस्पताल भर्ना


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर तीनका मुख्य मन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् ।

मुटुको नियमित परीक्षणका लागि मुख्यमन्त्री पौडेल काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

जाँचपछि चिकित्सकले मुख्यमन्त्री पौडेललाई एक हप्ता आराम गर्न भनेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ९ : २७ बजे

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।