रोहितको फिल्ममा दीपिका बन्दैछिन् प्रहरी अफिसर ? « Khabarhub

रोहितको फिल्ममा दीपिका बन्दैछिन् प्रहरी अफिसर ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – प्रहरी ड्रामा फिल्मका बादशाह मानिने रोहित सेट्टीले हालै रणवीर सिंहलाई लिएर फिल्म ‘सिम्बा’ बनाए । अहिले उनी अक्षय कुमारसँग फिल्म ‘सूर्यवंशी’ गरिरहेका छन् । अहिले समाचार आएको छ कि, रोहितले सुपरकप युनिभर्समा अर्को एक नाम पनि जोड्न लागेका छन् ।

खबरका अनुसार रोहित सेट्टीले प्रहरीको भूमिकालाई लिएर नयाँ फिल्म निर्माण गर्न लागेका छन् । जसको शीर्षक राखिएको छ, आया पुलिस । यो फिल्ममा हिरो नभएर एक हिरोइनलाई प्रहरीको बर्दीमा देख्न पाइनेछ ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै दीपिका पादुकोणलाई फिल्ममा मुख्य रुपमा लिने बताएका छन् । रोहितका साथ दीपिकाको यो पहिलो फिल्म हुनेछ । जसमा उनी एक महिला प्रहरीको भूमिकामा देखिनेछिन् । यसअघि रोहितले प्रहरी अफिसरको भूमिकामा हिरो लिएका थिए भने ‘आया पुलिस’ मा महिला लिने विचार गरेका छन् ।

तर, रोहितले भने यसबारेमा आधिकारिक पुष्टि गरेका छैनन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : २६ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको