‘कृ’ गर्ल अदिति बुढाथोकीको ग्ल्यामर लूक (फोटो फिचर) « Khabarhub

‘कृ’ गर्ल अदिति बुढाथोकीको ग्ल्यामर लूक (फोटो फिचर)


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका अदिथि बुढाथोकी पछिल्लो समय खासै चर्चामा छैनिन् । यी क्युट नायिका मिडियामा त्यति नछाए पनि सामाजिक सञ्जालमा भने खुबै सक्रिय रहन्छिन् ।

नेपालका लोकप्रिय अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ मा देखिएकी अदितिले पछिल्लो समय अरु नेपाली फिल्ममा काम गरेकी छैनिन् । बरु उनी बलिउडमै आफ्नो करिअरको खोजी गरिरहेकी छिन् । मुम्बईमा बसोबास गर्दै आएकी अदिति कामका सिलसिलामा नेपालमा आइरहन्छिन् ।

बलिउडका केही म्युजिक भिडियोमा समेत उनलाई देख्न सकिन्छ । बलिउडमा जम्ने उनको चाहना छ । केही नेपाली फिल्मबाट अफर आए पनि उनले ती फिल्ममा काम नगर्ने मनशाय बनाएको स्रोत बताउँछ ।

नेपालमा पनि उनका फ्यान फलोइङको कमी छैन । बलिउडमा पनि उनका फ्यान छन् । सामाजिक सञ्जालमा अदितिले आफूलाई बोल्ड रुपमा प्रस्तुत गरेकी हुन्छिन् । अदितिका केही बोल्ड तस्वीर हामीले यहाँ शेयर गरेका छौँ । हेरौँ तस्वीर:

 

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  १२ : १९ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा