खुमन र रमिलाको ‘बाडुल्की’ सार्वजनिक (भिडियो) « Khabarhub

खुमन र रमिलाको ‘बाडुल्की’ सार्वजनिक (भिडियो)


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – गायक खुमन अधिकारी र रमिला न्यौपानेले स्वर दिएको गीत ‘बाडुल्की’ सार्वजनिक गरिएको छ । यो गीतलाई तिर्सना म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रोमान्टिक मायाको भावलाई प्रस्तुत गरिएको छ भने बाबुराम बोहराका शब्द रहेका छन् । यस्तै गीतमा खुमन अधिकारीले संगीत भरेका छन् ।

भिडियोमा अनु पराजुली र खुमन अधिकारीले मोडलिङ गरेका छन् । साथै गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन देख्न सकिन्छ । गीतको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : ०९ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल,

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा