समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु (फोटो फिचर) « Khabarhub

समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु (फोटो फिचर)


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इण्डोनेशिया संसारकै सबैभन्दा धेरै इस्लाम धर्मावलम्बी बसोबास गर्ने मुलुक हो । तरपनि यहाँ हिन्दू तथा बौद्ध संस्कृतिको गहिरो छाप छ ।

इण्डोनेशियाको बाली टापुमा भने बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीको बसोबास छ । बाली टापुको तटपारी समुद्रमुनि एउटा मन्दिर छ, जहाँ भगवान् शिव र गौतम बुद्धको मुर्ति छन् ।

समुद्र सतहबाट ९० फिट मुनि रहेको यो मन्दिरमा भगवान् विष्णुको मुर्ति पनि छ । यस मन्दिरमा धर्मावलम्वीसँगै ठूलो संख्यामा पर्यटकले  भ्रमण गर्ने गरेका छन् ।

यो मन्दिर ५ हजार वर्ष अघि जमिनमा निर्माण गरिएको हुनसक्ने र समुद्रको सतह बढ्दै गएपनि त्यो पानीमुनि डुबेको हुनसक्ने बताइन्छ । यो मन्दिरमा पर्यटकहरु स्कूबा डाइभ गरेर पुग्ने गरेका छन् ।  समुद्रमुनि रहेको मन्दिरमा यस्ता मूर्तिहरु छन्-

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार