गृह मन्त्रालयले माग्यो २ हजार कर्मचारी– १० पासले पनि आवेदन दिन सक्ने « Khabarhub

गृह मन्त्रालयले माग्यो २ हजार कर्मचारी– १० पासले पनि आवेदन दिन सक्ने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करार पदपूर्तिका लागि विभिन्न पदमा गरी झन्डै २ हजार जना कर्मचारी माग गरेको छ ।

विभागले राजपत्र अनंकित प्रथम श्रेणी (नासु) सरह एमआईएस अपरेटर पदका लागि ९ सय ९४ जना कर्मचारी माग गरेको छ । यस्तै, राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) सरहत फिल्ड सहायक पदमा ९ सय ९५ जना कर्मचारी माग गरेको छ ।

विभागले आह्वान गरेको पदमा सूचना प्रकाशित भएको मिति (भदौ १७) देखि १५ दिनसम्म दरखास्त आह्वान गर्न सकिने जनाइएको छ ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १० : ४६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को