सारीमा सजिएर कृति सेननले शेयर गरिन् यस्ता तस्वीर (तस्वीरहरू) « Khabarhub

सारीमा सजिएर कृति सेननले शेयर गरिन् यस्ता तस्वीर (तस्वीरहरू)


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – तेलुगु हुँदै बलिउड फिल्ममा इन्ट्री गरेकी अभिनेत्री कृति सेनन पछिल्लो समय चर्चामा छिन् । उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘लुकाछिपी’ ले उनको चर्चा झनै चुलियो । त्यसो त आयुष्मान खुराना र राजकुमार रावसँग स्किृन शेयर गरेको फिल्म ‘बरेलीकी बर्फी’ बाट पनि उनले तारिफ पाइन् । अहिले उनको चर्चा चुलिएको छ ।

सामाजिक सञ्जालमा पनि कृति निकै सक्रिय रहने गर्छिन् । सुन्दरताका कारण मात्र नभएर अभिनयका कारण पनि लाखौँ फ्यानको दिल जितेकी कृतिले सारीमा सजिएका केही तस्वीर शेयर गरेकी छिन् । हेरौँ तस्वीर:

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : २९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा