राप्रपा संयुक्त बैठकः अध्यक्ष लोहनीद्वारा पेश गरिएको राजनीतिक कार्यपत्र अनुमोदन « Khabarhub

राप्रपा संयुक्त बैठकः अध्यक्ष लोहनीद्वारा पेश गरिएको राजनीतिक कार्यपत्र अनुमोदन


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा (संयुक्त)को उच्चस्तरीय कार्य सम्पादन समिति बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठक लाई थप प्रभावकारी बनाउन सचिवालयलाई निर्देशन दिएको छ ।

अध्यक्ष पशुपतिशमशेर जवराको अध्यक्षतामा मंगलबार बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले आगामी विहीबार र शुक्रबार बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो ।

बैठकमा अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीद्वारा पेश गरिएको राजनैतिक कार्यपत्र सुझाव सहित अनुमोदन भएको छ ।

बैठकले पार्टीको संगठनिक गतिविधि, पार्टीले गर्न लागेको धार्मिक यात्रा, आन्दोलन एबं अभियानलाई उच्च मनोबलका साथ अगाडि बढाउने निर्णय गरेको प्रवक्ता रविन चाम्लिङले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ०१ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा