रातो पोशाकमा ‘हट’ नुसरत भरुचा (तस्वीरहरू) « Khabarhub

रातो पोशाकमा ‘हट’ नुसरत भरुचा (तस्वीरहरू)


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म ‘प्यारका पन्चनामा’ सिरिजबाट लोकप्रिय भएकी अभिनेत्री नुसरत भरुचाले ‘सोनु के टीटु की स्वीटी’ जस्तो सुपरहिट फिल्म पनि दिइन् ।

यो फिल्मपछि कार्तिक आर्यन हिट छन् तर नुसरतलाई खासै सफलता मिलेन । छिट्टै नै नुसरतलाई ड्रीम गर्ल नामक फिल्ममा देख्न सकिनेछ । यसको ट्रेलरबाट नुसरतले राम्रै चर्चा कमाएकी छिन् ।

हालै नुसरतले आफ्ना केही ग्ल्यामर तस्वीरहरु शेयर गरेकी छिन् । रातो पोशाकमा सजिएर शेयर गरेका उनका तस्वीर हेरौँ:

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ०३ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि