‘आमा’ का ३ पोस्टर सार्वजनिक « Khabarhub

‘आमा’ का ३ पोस्टर सार्वजनिक


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आमा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालले निर्देशित उक्त फिल्ममा ३ पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा आमाको स्नेह देख्न सकिन्छ । सुरक्षा पन्त र मिथिला शर्मालाई फोकस गरिएका पोस्टर दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । निर्देशकका अनुसार यो फिल्म आउँदो महाशिवरात्रिको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ ।

निर्देशक खनालले भनेका छन्, ‘आमाहरुकै कथा बोकेको चलचित्र आमाको पहिलो मुहार ।’

फिल्ममा देशभक्त खनाल, सरिता गिरी, मनिष निरौला लगायतका कलाकारलाई पनि देख्न सकिनेछ । आमाछोरीको कथा बोल्ने यो फिल्मका लागि नायिका पन्तले केश मुण्डन गरेकी थिइन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ११ : २२ बजे

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज