धनगढी प्रिमियर लिग फागुन पहिलो साताबाट हुने « Khabarhub

धनगढी प्रिमियर लिग फागुन पहिलो साताबाट हुने


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनगढी प्रिमियर लिग (डीपीएल) फागुन पहिलो साता हुने भएको छ ।

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने टि२० क्रिकेट लिग डीपीएलको चौथो संस्करण फागुन ३ गतेदेखि १५ गतेसम्म हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

आयोजक डीसीएले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा धनगढी प्रिमियर लिगको चौथो संस्करणको मिति तोकिएको प्रेस विज्ञप्तिमा जनाएको छ ।

६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । डीपीएलको संस्करण सिवाइसी अत्तरियाले जितेको थियो।

त्यस्तै एभरेष्ट प्रिमियर लिग (ईपिएल) फागुन १७ गतेदेखि चैत १ गतेसम्म हुने तय भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ३ : ३८ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार