विषालु च्याउ खाँदा एकै घरपरिवारका ९ जना बिरामी « Khabarhub

विषालु च्याउ खाँदा एकै घरपरिवारका ९ जना बिरामी


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीमा विषालु च्याउ खाँदा एकै घर परिवारका ९ जना बिरामी परेका छन् । बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।

विषालु च्याउ खाँदा सम्मरीमाई गाउँपालिकाका वडा नम्बर ६ का स्थानीय रामपुजन यादवको परिवारका सदस्य बिरामी परेको प्रहरीले जनाएको छ ।

गएराति च्याउ पकाएर खाएपछि उनीहरुमा बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएको थियो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : २३ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा