अबैध ११ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ « Khabarhub

अबैध ११ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास– प्रहरीले अवैध चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका ६ खैरा चोकबाट प्रहरीले भारतीय नागरिक सिताराम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट अबैध १० किलो ९ सय ग्राम चाँदी मेत बरामद गरेको जनाएको छ । उनी ज १२ प ६३३ नम्बरको हिरो स्प्लेन्डर मोटर साइकल चढी भारतबाट महोत्तरीको जलेश्रतर्फ आउँदै थिए ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना