बार्सिलोनाको पोस्टमा ८ मिनेटमा लेभान्टेको तीन गोल « Khabarhub

बार्सिलोनाको पोस्टमा ८ मिनेटमा लेभान्टेको तीन गोल


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ला लिगा फुटबलमा शीर्ष स्थानको क्लब बार्सिलोना पराजित भएको छ ।

बार्सिलोनाका स्टार मेस्सीले गरेको गोल जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो ।

गएराति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग ३–१ ले पराजित भएको हो ।

बार्सिलोनाका लागि मेस्सीले ३८ औं मिनेटमा गोल गरेका थिए ।

दोसा हाफको ८ मिनेट भित्रमा लेभान्टेले तीन गोल गर्दा बार्सिलोना स्तव्ध बन्यो । उसका लागि ६१ औं मिनेटमा काम्पना ६३ औं मिनेटमा माइरोल र ६८ औं मिनेटमा राडोजाले गोल गरे ।

जितपछि बार्सिलोनाको ११ खेलबाट २२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियलको समान खेलबाट २२ नै अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ०६ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन