बार्सिलोनालाई जित्ने अवसर रियलले गुमायो « Khabarhub

बार्सिलोनालाई जित्ने अवसर रियलले गुमायो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लने अवसर रियल मड्रिडले गुमाएको छ ।

गएराति सम्पन्न रियल बेटिससँगैको खेल गोलरहित बराबरी खेलेसँगै लिगमा बार्सिलोनालाई उछिन्दै तीन अंकको स्पस्ट अग्रता बनाउनबाट रियल चुकेको हो ।

बराबरी खेलेसँगै रियल गोल अन्तरले मात्र दोस्रो स्थानमा रहेको छ । समान ११ खेलबाट २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहदा समान खेलबाट २२ अंक जोडेको रियल दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडले १२ खेलबाट २१ अंक जोडेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : १४ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन