मोबाइलबाट कसरी राम्रो सेल्फी खिच्ने ? (चार तरिका) « Khabarhub

मोबाइलबाट कसरी राम्रो सेल्फी खिच्ने ? (चार तरिका)


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्मार्ट फोनले बजार लिएसँगै फेल्फीको मोह पनि ह्वात्तै बढेको पाइन्छ । त्यसमाथि सामाजिक सञ्जालले मानिसलाई सेल्फीबाट टाढा रहन दिँदैन । नयाँ ठाउँ पुगेको समयमा होस् या कुनै चाड पर्व नै किन नहुन् युवा वर्गले फेल्फी खिचेका फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छन् ।

सेल्फी तस्वीरहरु क्यामराको गुणस्तरमा निर्भर रहन्छ । त्यो भन्दा पनि केही एप्सहरु प्रयोगले तपाई अँझ राम्रो सेल्फी खिच्न सक्नुहुन्छ । जुन एप्सहरुको बारेमा यहाँ जानकारी दिइएको छ ।

प्रिज्मा (आइओएस र एन्ड्रोइड)

सेल्फीमा फरक–फरक इफेक्टका लागि प्रिज्मा सबैभन्दा उपयोगी एप हो। यो फोटो सम्पादन एप सबैभन्दा पहिले आइओएस प्रणालीका लागि मात्र सार्वजनिक गरिएको थियो। छोटो अवधिमा निकै चर्चामा आएपछि एन्ड्रोइड प्रणालीमा पनि सपोर्ट गर्ने एप निर्माण गरियो। यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारको सेल्फी खिँच्न सक्छन्।

फन्टब्याक (आइओएस र एन्ड्रोइड)

कैयौँ पटक हामी सेल्फी खिच्न चाहन्छौँ। तर, सामुन्ने रहेको ल्याण्डस्केप पनि छुटाउन चाहदैनौं। यस्तो अवस्थाका लागि यो उपयुक्त हुन्छ। यो एपको माध्यमबाट प्रयोगकर्ताले अगाडि र पछाडिका क्यामेराले फोटो खिँच्न सक्छन्। यो एपको माध्यमबाट सेल्फी लिँदा आसपासको सुन्दरलाई पनि सेल्फीमा समेट्न सकिन्छ।

युक्याम पर्फेक्ट (आइओएस र एन्ड्रोइड)

सेल्फी खिच्ने क्रममा अनावश्यक वस्तु आएमा यसले सेल्फीको मुड नै बिगारिदिन्छ। यही समस्या समाधान गर्न युक्याम पर्फेक्ट एप उपयोगी हुन्छ । यसको माध्यमबाट अनावश्यक वस्तुलाई हटाउन सकिन्छ।

क्यान्डी क्यामेरा (एन्ड्रोइड)

सेल्फीको भिडमा केही फरक देखिन केही राम्रा इफेक्टको आवश्यकता हुन्छ । यो एपको माध्यमबाट सेल्फीमा एक सय पिक्टर इफेक्ट र फिल्टर लगाउन सकिन्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : ३४ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित