बुर्ज खलिफामा लेखियो शाहरुख खानको नाम, किङ खानले शेयर गरे भिडियो « Khabarhub

बुर्ज खलिफामा लेखियो शाहरुख खानको नाम, किङ खानले शेयर गरे भिडियो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका किङ खान शाहरुख खानको हिजो २ नोभेम्बरमा जन्मदिन हो । उनलाई विश्वभर फैलिएका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनको जन्मदिनका अवसरमा संसारको सबैभन्दा अग्लो भवनबाट शुभकामना दिइएको छ ।

दुबईको बुर्ज खलिफामा शाहरुख खानको ५४ औँ जन्मदिनमा भिडियो देखाइएको थियो । उक्त भिडियो क्लिप शाहरुख खानलाई जन्मदिनको शुभकामना दिन तयार पारिएको थियो ।

यो विशेष दिनलाई शाहरुख खानले ट्वीटरमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘मलाई यति चम्किलो बनाइदिएकोमा मोहम्मद अलबार र बुर्ज खलिफालाई धन्यवाद, तपाईंको माया अप्राप्य छ, यो वास्तवमा निकै लामो छ, लभ यु दुबई, यो मेरो जन्मदिन हो र म अतिथि हुँ ।’

आफ्नो जन्मदिनमा शाहरुख खान बान्द्रास्थित एक अडिटोरियममा पनि पुगेका थिए । यहाँ शाहरुख खानले आफ्ना फ्यानका साथ जन्मदिन मनाएका थिए । साथै उनले एक भिडियो पनि शेयर गरे । उनले भिडियोमार्फत जन्मदिन विशेष बनाएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ५६ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर