मन्त्रिपरिषदको आकस्मिक बैठक सर्‍यो, अब साढे ६ बजे बस्ने « Khabarhub

मन्त्रिपरिषदको आकस्मिक बैठक सर्‍यो, अब साढे ६ बजे बस्ने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक डेढ घण्टाका लागि सरेको छ ।

यसअघि साँझ ५ बजे बस्ने भनिएको बैठक साँझ ६ बजेर ३० मिनेटका लागि सारिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि नियमित बैठक बिहान ११ बजे बसेर करिब डेढ घण्टामा टुंगिएको थियो ।

नियमित बैठक सकिएपछि फर्किएका मन्त्रीहरुलाई पुनः साँझ ५ बजे अर्को बैठक बस्ने भनेर बालुवाटार बोलाइएको थियो ।

तर, पुनः साँझ साढे ६ बजेका लागि बैठक सारिएको भनेर सूचना आएको एक मन्त्रीले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ४३ बजे

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न