मन्त्रिपरिषदको आकस्मिक बैठक सर्‍यो, अब साढे ६ बजे बस्ने « Khabarhub

मन्त्रिपरिषदको आकस्मिक बैठक सर्‍यो, अब साढे ६ बजे बस्ने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक डेढ घण्टाका लागि सरेको छ ।

यसअघि साँझ ५ बजे बस्ने भनिएको बैठक साँझ ६ बजेर ३० मिनेटका लागि सारिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि नियमित बैठक बिहान ११ बजे बसेर करिब डेढ घण्टामा टुंगिएको थियो ।

नियमित बैठक सकिएपछि फर्किएका मन्त्रीहरुलाई पुनः साँझ ५ बजे अर्को बैठक बस्ने भनेर बालुवाटार बोलाइएको थियो ।

तर, पुनः साँझ साढे ६ बजेका लागि बैठक सारिएको भनेर सूचना आएको एक मन्त्रीले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ४३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको