५७ हजार नगदसहित ११ जना जुवाडे पक्राउ « Khabarhub

५७ हजार नगदसहित ११ जना जुवाडे पक्राउ


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको एक रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

मेलम्चीको रोज एण्ड रेष्टुरेण्टमा बिगत ४ दिन देखि तास खेलिरहेको विशेष सुराकीको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट नगद ५७ हजार ७ सय ७० रुपैयाँ, ४ बुक तास र १३ थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका हरुलाइ थप कारबाहीका लागि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

पक्राउ पर्नेमा सोनाम तामाङ, विजय तामाङ, राम गिरि, सुरेश तामाङ, राम कुमार तामाङ, राजु मगर, विकास तामाङ, गणेश तामाङ, जित बहादुर तामाङ, योङ तामाङ, विकास तामाङ रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ३५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित