आजबाट तीन दिन पानी पर्ने सम्भावना छ–मौसामविद् « Khabarhub

आजबाट तीन दिन पानी पर्ने सम्भावना छ–मौसामविद्


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशभरको मौसममा वदली हुने जनाएको छ ।

महाशाखाका अनुसार मौसम सामान्य बदलीभइ पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् मीनकुमार अर्यालले का अनुसार आइतबार काठमाडौंसहित देशका अधिकांश जसो स्थानमा पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै सोमबार र मंगलबारपनि देशको अधिकांश स्थानको मौसाम बदली भइ पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : १२ बजे

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौं– सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष  महालेखा परीक्षकको कार्यालयको

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

सिड्नी- अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं– राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सीमा सम्बन्धी