दिवंगत नेता अधिकारीको शव यात्रा शुरु « Khabarhub

दिवंगत नेता अधिकारीको शव यात्रा शुरु


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– शनिबार राति निधन भएका पूर्वउप्रधानमन्त्री तथा अर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीको शवयात्रा शुरु भएको छ ।

धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको हो ।

अधिकारीको पार्थीव शरीरलाई धुम्बाराहीस्थित पार्टी कार्यालयबाट पशुपति आर्यघाट लगिएको छ ।

अधिकारीको आइतवारै अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : ३० बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा