८२ डीएसपीको सरुवा, ६४ को पदस्थापन (सूची सहित) « Khabarhub

८२ डीएसपीको सरुवा, ६४ को पदस्थापन (सूची सहित)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी माहानिरीक्षक सर्वेन्द्र खनालको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले आइतबार ८२ जना डीएसपीको सरुवा गरेको हो ।

यसैबीच, प्रहरी प्रधान कार्यालयले आइतबार प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव निरीक्षक (डीएसपी)मा बढुवा भएका नेपाल प्रहरीका ६४ जना डिएसपीको पदस्थान  गरेको थियाे ।

महानगरीय अपराध महाशाखामा चिनिमाया तामाङ्ग, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा जागेश्वर भण्डारी, उजुरी छानविन शाखामा मञ्जिल मुकारुङ्ग, ट्राफिक प्रहरी महाशाखामा सुनिलजंग शाह, केन्द्रिय अनुसन्धान ब्युरोमा हरि बहादुर बस्नेत र जिप्रका कञ्चनपुरमा ज्ञान बहादुर विष्ट सहित ६४ डिएसपीको पदस्थापन गरिएको हो ।

सरुवा भएका प्रहरी नायव उपरीक्षकको सूची

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ५ : ०१ बजे

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी