सामाजिक सञ्जालमा पोस्ट गर्दा ख्याल गरौं, यस्ता झुक्किएर पनि सेयर नगर्नुस् « Khabarhub

सामाजिक सञ्जालमा पोस्ट गर्दा ख्याल गरौं, यस्ता झुक्किएर पनि सेयर नगर्नुस्


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सामाजिक सञ्जालले नै तपाईंका गतिविधि अध्ययन गर्न पनि सहयोग पुग्छ । त्यसै सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दा ख्याल गर्न आवश्यक छ ।

तपाईं सम्बन्धमा हुनुहुन्छ र फोटो तथा सामग्री पोस्ट गर्दै हुनुहुन्छ भने अझै धेरै ख्याल गर्नुपर्छ । त्यसो हो झुक्किएर पनि सामाजिक सञ्जालमा तल उल्लेखित कुरा हरु सेयर नगर्नुस् । जु कुराले तपाईंको सम्बन्ध नै भताभुंग बनाउन सक्छ ।

व्यक्तिगत फोटो : तपाईं र तपाईंको पार्टरविच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् त्यसको दुरुपयोग भएर समस्या सृजना हुन सक्छ ।

झै–झगडा : सामाजिक सञ्जालमा झै–झगडा पोस्ट वा शेयर गर्दा यसले नराम्रो असर गर्न सक्छ । सम्बन्धमा सामान्य वादविवाद वा झगडा सामान्य कुरा हो । तर त्यो कुरा आन्तरिक रुपमा मिलाउनुहोस् झुक्किएर पनि सामाजिक सञ्जालमा पोस्ट नगर्नुहोस् ।

महंगो उपहार : तपाईंले आफूसँग समबन्धमा रहेको व्यक्तिलाई कुनै महंगो उपहार दिनुभएको छ भने त्यसलाई पनि सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । त्यसले अरुको नजरमा नराम्रो बनाउन सक्छ ।

घुम्न जाने ठाउँको लोकेसन : यदि तपाईं पार्टरसँग कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् । कसैले गलत नियत राखेर तपाईंमाथि निगरानी गरिरहेको छ भने यसले थप असर गर्न सक्छ ।

ब्रेकअप : यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भयो भने पनि त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै नगर्नुहोस् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ०४ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना