सामाजिक सञ्जालमा पोस्ट गर्दा ख्याल गरौं, यस्ता झुक्किएर पनि सेयर नगर्नुस् « Khabarhub

सामाजिक सञ्जालमा पोस्ट गर्दा ख्याल गरौं, यस्ता झुक्किएर पनि सेयर नगर्नुस्


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सामाजिक सञ्जालले नै तपाईंका गतिविधि अध्ययन गर्न पनि सहयोग पुग्छ । त्यसै सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दा ख्याल गर्न आवश्यक छ ।

तपाईं सम्बन्धमा हुनुहुन्छ र फोटो तथा सामग्री पोस्ट गर्दै हुनुहुन्छ भने अझै धेरै ख्याल गर्नुपर्छ । त्यसो हो झुक्किएर पनि सामाजिक सञ्जालमा तल उल्लेखित कुरा हरु सेयर नगर्नुस् । जु कुराले तपाईंको सम्बन्ध नै भताभुंग बनाउन सक्छ ।

व्यक्तिगत फोटो : तपाईं र तपाईंको पार्टरविच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् त्यसको दुरुपयोग भएर समस्या सृजना हुन सक्छ ।

झै–झगडा : सामाजिक सञ्जालमा झै–झगडा पोस्ट वा शेयर गर्दा यसले नराम्रो असर गर्न सक्छ । सम्बन्धमा सामान्य वादविवाद वा झगडा सामान्य कुरा हो । तर त्यो कुरा आन्तरिक रुपमा मिलाउनुहोस् झुक्किएर पनि सामाजिक सञ्जालमा पोस्ट नगर्नुहोस् ।

महंगो उपहार : तपाईंले आफूसँग समबन्धमा रहेको व्यक्तिलाई कुनै महंगो उपहार दिनुभएको छ भने त्यसलाई पनि सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । त्यसले अरुको नजरमा नराम्रो बनाउन सक्छ ।

घुम्न जाने ठाउँको लोकेसन : यदि तपाईं पार्टरसँग कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् । कसैले गलत नियत राखेर तपाईंमाथि निगरानी गरिरहेको छ भने यसले थप असर गर्न सक्छ ।

ब्रेकअप : यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भयो भने पनि त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै नगर्नुहोस् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ०४ बजे

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन