आफ्नै घरमा मृत भेटिए यी कोरियाली कलाकार « Khabarhub

आफ्नै घरमा मृत भेटिए यी कोरियाली कलाकार


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया – दक्षिण कोरियाका एक कलाकार मृत भेटिएका छन् । चा इन–हा नामक कलाकार सोलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

२७ वर्षीय चाले एक टेलिभिजन शृङ्खलामा अभिनय गरिरहेका थिए । पछिल्लो समय दक्षिण कोरियामा कलाकारको मृत्यु भइरहेको छ ।

गएको दुई महिनामा दक्षिण कोरियामा तीन कलाकारको मृत्यु भइसकेको छ ।

चा ले सन् २०१७ मा ‘यू, डीप इन्साइड अफ मी’ फिल्ममार्फत अभिनय यात्रा थालेका थिए । चाको संस्थाले एक विज्ञप्ति जारी गर्दै चा को मृत्युबाट संस्था शोकाकुल भएको बताएको छ ।

उनको मृत्यु के कारणले भयो भन्ने खुलेको छैन । यद्यपि दक्षिण कोरियामा आत्महत्या गर्ने कलाकार धेरै छन् ।

यसअघि अक्टोबरमा सुल्ली र नोभेम्बरमा गु हारा गरी दुई कलाकार आफ्नै घरमा मृत फेला परेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : २३ बजे

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा

रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश