साग खेलकुद– कलंकी सूर्यविनायक सडकमा साइक्लिङ, सर्भिस लेनको प्रयोग गर्न ट्राफिकको आग्रह « Khabarhub

साग खेलकुद– कलंकी सूर्यविनायक सडकमा साइक्लिङ, सर्भिस लेनको प्रयोग गर्न ट्राफिकको आग्रह


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१३ औं साग खेलको साइकिलिङ कंलकी – कोटेश्वर र कलंकी–सूर्यविनायक सडकखण्डमा हुने भएको छ ।

उक्त खेल शुक्रवार कंलकी कोटेश्वर सडकखण्डमा हुने छ । उक्त सडकखण्डमा आवतजावत गर्ने सडक प्रयोगकर्तालाई सर्भिस लेनको प्रयोग गरिदिनका लागि महानगगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।

साथै शनिवार कलंकीदेखि सूर्यविनायक सडकखण्डमा सोही खेल हुने भएकाले खेल हुने समयवधिभर सडक प्रयोगकर्तालाई सर्भिस लेनको प्रयोग गरिदिन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाकाअनुसार कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हँदै जगातीतर्फ जाने यात्रुहरुले जडीबुटी, पेप्सीकोला, पुरानो ठिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न सक्नेछन् ।

खेल हुने समयमा अत्यावश्यक बाहेक अन्य सवारी चल्ने छैनन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : ११ बजे

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज