विलासी जीवनशैलीले दीर्घरोगी बढ्दै, स्वास्थ्य रहन के गर्ने ? « Khabarhub

विलासी जीवनशैलीले दीर्घरोगी बढ्दै, स्वास्थ्य रहन के गर्ने ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विलासी जीवनशैली र अस्वस्थ्यकर खानपानका कारण नेपालमा दीर्घरोगीको संख्या बढ्दै गएको छ ।

पछिल्लो समय मोटोपन, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मष्तिष्कघात, पक्षघातलगायतका दीर्घरोगीहरुको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । त्यसैले यस्ता रोगहरुबाट बच्च स्वास्थ्यकर जीवनयापन गर्नुपर्छ ।

दीर्घरोगबाट बच्च यस्तो कुरामा ध्यान दिनुस् 

स्वस्थकर खाना खाने बानी बसाल्नुस् ।
नियमित व्यायाम गर्नुस् ।
कुनै रोग लाग्दा समयमा औषधि उपचार गर्नुस् ।
तनावबाट मुक्त रहनुस् ।
नियमित स्वास्थ्य जाँच तथा चिकित्सकको परामर्श लिने गर्नुस् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : २८ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा