अष्ट्रेलियामा भारी वर्षा, हजारौं प्रभावित « Khabarhub

अष्ट्रेलियामा भारी वर्षा, हजारौं प्रभावित


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरपूर्वी अष्ट्रेलियामा भारी वर्षाले हजारौं प्रभावित भएका छन् । उत्तरपूर्वी अष्ट्रेलियाको टाउन्सभिल शहर आसपार भारी वर्षा भएको हो । स्थानीय अधिकारीले वर्षा अझै केही दिन हुनसक्ने जनाएका छन् ।

वर्षालाई शताब्दीमा एकपटक मात्र हुने वर्षाका रुपमा अथ्र्याइएको छ । वर्षाले टाउन्सभिल शहरका दशौ‌ हजार मानिसहरु बिजुली तथा सञ्चार सम्पर्कबाट बन्चित भएका छन् ।

यस मौसममा अष्ट्रेलियामा वर्षा भएपनि यसपालीजत्तिको ठूलो वर्षा यसअघि नभएको बताइएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ३१ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी