मंगलवार नेपाल टेलिकमका सबै कार्यालय बन्द रहने « Khabarhub

मंगलवार नेपाल टेलिकमका सबै कार्यालय बन्द रहने


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारी स्वामित्वकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम मंगलवार आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव मनाउँदै छ ।

जसका कारण मंगलवार (माघ २२ गते) टेलिकमका देशभरका सम्पूर्ण कार्यालयहरु बन्द रहेनछन् । टेलिकमले एक सूचना जारी गरेर मंगलवार आफ्ना सबै कार्यालय बन्द रहने जनाएको छ ।

कार्यालय बन्द रहे पनि रिचार्ज कार्ड, एमपीओएस रिचार्ज सेवा, सिम तथा एसओएपी एक्स–एमएल बिक्री सम्बन्धी कार्यहरु भने यथावत अवस्थामा चालू रहेन टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : २१ बजे

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित

कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा