गुगलले ल्याउँदै छ यस्तो नयाँ सुविधा | Khabarhub Khabarhub

गुगलले ल्याउँदै छ यस्तो नयाँ सुविधा


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्टरनेट सर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्तामाझ नयाँ सुविधा ल्याउने तयारी गरेको छ ।

प्रयोगकर्ताले खोजी गरेको विषय र लोकेसनको हिस्टोरी तीन महिनापछि अटोमेटिकल्ली (स्वचालित रुपमा) डिलिट हुने वैकल्पिक सुविधा उपलब्ध गराउन लागेको हो ।

यसअघि, युट्युब, म्याप्स् तथा सर्चमा म्यानुअल्लि डिलिट गर्न मिल्ने सुविधा दिएको गुगलले अब भने अटोमेटिकल्ली डिलिट हुने सुविधा थप्न लागेको हो ।

गुगलले नयाँ टुल्स अबको केही हप्ताभित्रै प्रयोगमा आउने जनाएको छ । यो सुविधाले ३ वा १८ महिनापछि त्यस्ता हिस्टोरी स्वत डिलिट हुने विकल्प दिने छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ४ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’