नेपाली फुटबल टोली चाईनिज ताईपेइसँग मैत्रिपूर्ण खेल खेल्ने | Khabarhub Khabarhub

नेपाली फुटबल टोली चाईनिज ताईपेइसँग मैत्रिपूर्ण खेल खेल्ने


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले चाईनिज ताईपेईसंग अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले जुन ६ ताईपेईसंग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले मैत्रिपुर्ण खेल सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारी स्वरुप आयोजना गरिएको जनाएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राष्ट्रिय टिमको अभ्यास चाँडै सुरु गर्ने जानकारी समेत दिएका छन् ।

नेपाल फिफा वरियताको १ सय ६१ औ स्थानमा छ । ताइपेई १ सय२५ औं स्थानमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : १९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका