रोनाल्डो चम्किदा हार बाट जोगियो लिग च्याम्पियन युभेन्टस | Khabarhub Khabarhub

रोनाल्डो चम्किदा हार बाट जोगियो लिग च्याम्पियन युभेन्टस


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए मा खेलको अन्तिम तिर स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डोले गोल गर्दा युभेन्टस हारबाट जोगिएको छ।

शुक्रबार राति भएको खेलमा युभेन्टसले टोरिनोसँग १-१ बराबरी खेलेको हो। लिग च्याम्पियन युभेन्टस खेलको शुरुवातमै टोरिनोसँग १-० ले पछि परेको थियो।

टोरिनोका लागि सासा लुकिकले १८ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलको ८४ औं मिनेटमा युभेन्टसका लागि पोर्चुगलका फरवार्ड रोनाल्डोले गोल फर्काएपछि १-१ बराबरी भएको हो।

उपाधि हात पारिसकेको युभेन्टसको ८९ अंकरहेको छ भने टोरिनोको ५७ अंक भएको छ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ८ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’