रोनाल्डो चम्किदा हार बाट जोगियो लिग च्याम्पियन युभेन्टस « Khabarhub

रोनाल्डो चम्किदा हार बाट जोगियो लिग च्याम्पियन युभेन्टस


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए मा खेलको अन्तिम तिर स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डोले गोल गर्दा युभेन्टस हारबाट जोगिएको छ।

शुक्रबार राति भएको खेलमा युभेन्टसले टोरिनोसँग १-१ बराबरी खेलेको हो। लिग च्याम्पियन युभेन्टस खेलको शुरुवातमै टोरिनोसँग १-० ले पछि परेको थियो।

टोरिनोका लागि सासा लुकिकले १८ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलको ८४ औं मिनेटमा युभेन्टसका लागि पोर्चुगलका फरवार्ड रोनाल्डोले गोल फर्काएपछि १-१ बराबरी भएको हो।

उपाधि हात पारिसकेको युभेन्टसको ८९ अंकरहेको छ भने टोरिनोको ५७ अंक भएको छ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ८ : ०६ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक