जापानका राजा नारुहितोद्वारा विश्व शान्तिका लागि सहकार्य गर्न आह्वान « Khabarhub

जापानका राजा नारुहितोद्वारा विश्व शान्तिका लागि सहकार्य गर्न आह्वान


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानका नवघोषित सम्राट नारुहितोले विश्व शान्तिका लागि सहकार्य गर्न आह्वान गरेका छन् ।

तीन दिन अघि सम्राटको गद्दी आरोहण गरेपछिको पहलो सम्वोधनका क्रममा सम्राट नारुहितोले विश्व शान्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग हातमा हात मिलाएर अगाडी बढ्न चाहेको बताए ।

जापानका १२६ औँ सम्राट ५९ बर्षीय नारुहितोले राजधानी टोकियामा रहेको राजदरबारको बार्दलीबाट सम्बोधन नरेका थिए ।

सम्बोधन समारोहमा उनी साम्राज्ञी मासाकोसहित आफ्नो परिवारका अन्य सदस्यका साथ देखा परेका थिए ।

बाबु आकिहितोले मंगलबार जापानको गोदावारी गद्दी त्यागेपछि नारुहितो नयाँ सम्राट बनेका थिए ।

जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ५ : ४३ बजे

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको