नेकपा सचिवालयको बैठक विना निष्कर्श टुंगियो, बुधबार पुनः बस्ने « Khabarhub

नेकपा सचिवालयको बैठक विना निष्कर्श टुंगियो, बुधबार पुनः बस्ने


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बसेको सचिवालय बैठक विना निष्कर्श टुंगिएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने भनिएको बैठक सहमति जुट्न नसकेपछि विना निष्कर्श टुंगिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बुधबार पुनः बस्ने बताए । प्रवक्ता श्रेष्ठका अनुसार नेकपा सचिवालय बैठक वुधबार विहान १२ बजे पुनः बस्ने छ ।

प्रवक्ता श्रेष्ठले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको छलफल प्रारम्भ भएको बताए । ‘छलफलले पूर्णता पाइसकेको छैन । भोलि (बुधबार) १२ बजे पुनः सचिवालय बैठक बसेर त्यसलाइृ टुंग्याउने समझदारी भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा श्रेष्ठले भने ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ५ : २८ बजे

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब